Live

सामाजिक संजालका सामाग्री झुटा,रुद्रकली र खकेन्द्र प्रसाद चितवनमै : प्रक्रिया नपुगेका कारण कतारका राजा संगै पठाउन सकिएन

fmredstar

काठमाण्डौ – कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका

जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो

बेहुलासहित ५२ जना घाइते

fmredstar

काठमाण्डौ – दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ धारावतीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ

देशभर हिन्दु धर्मावलम्वी हरुले आज धुमधाम रामनवमी पर्व मनांउदै

fmredstar

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर

प्रसिद्व पाठशाला लम्कीको ४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

fmredstar

लम्कीचुहा १ लम्की सि टोलमा रहेको पसिद्व पाठशालाको शैक्षिक सत्र २०८० को वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम आज विहीबार सम्पन्न भएको छ ।  विधालयका संस्थापक विरेन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्की चुहा नगरपालीका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहनु भएको थियो । यस्तै विशिष्ट अतिथिमा लम्की

च्याउ टिप्न गएका तीन जना बालक डढेलोको आगोमा परेर घाइते

घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार हुंदै

fmredstar

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् । आगोमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका

दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकमा

भारतको नियम पुरा गरेर सबै शवहरु नेपाल ल्याईदै

fmredstar

बाँके – भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाट नजिक भएको गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ । भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा बेतालघाट नजिकै अस्ति राति भएको गाडी दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका

बालकल्याण मावि भुरुवाको शैक्षिक सत्र २०८० को नतिजा प्रकाशन सम्पन्न

fmredstar

लम्की/ चैत्र २७ लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८० को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक रुपलाल जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सिद्धराज तिमिल्सैना रहनुभएको थियो । कार्यक्रममा

ताजा समाचार

सबै

समाज

सबै

fmredstar

मन्त्री रामसरोज यादवले वृक्षारोपण गरि आफनो जन्मोत्सव मनाए

  नेपाली कांग्रेसका नेता प्रदेश सांसद तथा पुर्व मधेश प्रदेश सरकारका मन्त्री रामसरोज यादवले वृक्षारोपण गरि आफनो जन्मोत्सव मनाएको छ । जनकपुरधाम वडा नं. ८ का युवा नेता दिपक ठाकुरको पहलमा एक विद्यालयमा रुद्राक्ष, अमला, निम सहितका वृक्षहरुको रोपेर उनले जन्मदिन मनाएका छन् । मोर्डन नेपाल अंग्रेजी आवासीय विद्यालयका विद्यार्थी, अभिभावक र...

राजनीति

सबै

fmredstar

एमाले कैलालीको नेतृत्वमा पुग्न नेता डेजी पाण्डे,ढुंगाना र जोशीविच घमासान प्रतिष्पर्धा हुने

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप सुरु गरेका छन्। नेताले आपसी राजनीतिक छलफलसमेत थालेका छन्। भोलिदेखि सुरु हुने जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन हुने भएपछि नेताहरू राजनीतिक छलफलमा सक्रिय भएका हुन्।...

अर्थ/बाणिज्य

सबै

खेलकुद

सबै

अन्तर्वाता

सबै

फिचर

सबै

जीवनशैली

सबै

fmredstar

२१ हजार नाघ्यो डेंगु संक्रमितको संख्या

काठमाडौं– नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार दुई सय ६...