झाडापखला, हैजा र डेंगुबाट बच्ने उपाय
- सधैं पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिऔं ,
- व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं ,
- बासी सढेगलेका खानेकुरा नखाऔं,
- खानालाई छोपेर राखौं ,
- काँचै खान मिल्ने फलफुल र तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्याऔं
साथै एडीस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगी रोगबाट बच्न:
- आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जनेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिऔं
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौं
- जुनसुकै बेला सुत्दा झुलको प्रयोग गरौं
- पुरै शरिर ढाक्ने लुगा लगाऔं र सचेत रहौ
साथै खाद्यन्न तथा खानेपानी वितरक सम्पुर्ण सरोकारवाला निकाय तथा व्यवसायीहरुलाई सचेत रहन अनुरोध गर्दछौं ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु

प्रतिकृया दिनुहोस